Logo

बुधवार, कार्तिक १२ गते २०८३

अल्ट्रा धावक टोली भारत प्रस्थान

अल्ट्रा धावक टोली भारत प्रस्थान

जोईन खबर

२९, फाल्गुण २०८२
  • 469
    SHARES
  • अल्ट्रा धावक टोली भारत प्रस्थान

    २९ पलागुन काठमाडौँ । आईएयु ५० किमि विश्व च्याम्पियनसिपमा सहभागी हुन ४ खेलाडीसहित ५ सदस्यीय नेपाली टोली शुक्रबार भारतको नयाँ दिल्ली प्रस्थान गरेको छ ।

    images

    शनिबार हुने प्रतियोगितामा समान २–२ पुरुष÷महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।पुरुषमा तिलकबहादुर सुनुवार र रेमश लिम्बू तथा महिलामा सुनसरी रोकाया र लाक्पा निग्मा शेर्पाले प्रतिस्पर्धा गर्ने छन् ।

    images
    images
    images

    टिम व्यवस्थापकमा नेपाल एडभेन्चर रनिङ महासंघका वरिष्ठ उपाध्यक्ष राजन खत्री रहेका छन् । टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य सन्तकुमार मेहताले शुक्रबारै त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरे ।

    प्रकाशित मिति :फाल्गुण २९, २०८२ शुक्रवार - १६:५३:२५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको