Logo

बुधवार, श्रावण १३ गते २०८३

चुनावको मुखमा ३६ डीएसपीको सरुवा

चुनावको मुखमा ३६ डीएसपीको सरुवा

जोईन खबर

१५, चैत्र २०७८
  • 736
    SHARES
  • चुनावको मुखमा ३६ डीएसपीको सरुवा

    काठमाडौं । नेपाल प्रहरीका ३६ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) को सरुवा गरिएको छ ।

    images

    प्रहरी प्रधान कार्यालयले गएराति उनीहरूको सरुवा गरेको हो । सरुवा भएका डीएसपीहरूलाई चैतदेखि नै खटाएको ठाउँबाटै तलबभत्ता खाने व्यवस्था मिलाइएको छ ।

    आगामी वैशाख ३० गते स्थानीय निर्वाचको मिति तय भइसकेको छ । चुनावको मुखमा प्रहरी प्रधान कार्यालयले व्यापकरूपमा सरुवा, बढुवा गरिरहेको छ ।

     

    प्रकाशित मिति :चैत्र १५, २०७८ मंगलवार - १२:३७:०९ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको