Logo

मंगलवार, श्रावण १२ गते २०८३

नमूना जहाज बनाउने अभयलाई एक लाख पुरस्कार प्रदान

नमूना जहाज बनाउने अभयलाई एक लाख पुरस्कार प्रदान

जोईन खबर

१९, जेठ २०८०
  • 727
    SHARES
  • नमूना जहाज बनाउने अभयलाई एक लाख पुरस्कार प्रदान

    बुद्ध एयरको नमूना जहाज बनाएर उडाउने  चितवनका अभयलाई बुद्ध एयरले १ लाख रुपैयाँसहित सम्मान गरेको छ । कम्पनीले आफ्नो जहाजको प्रवद्र्धन भएको भन्दै परियारकोे प्रतिभा र क्षमताको कदरस्वरूप प्रोत्साहन रकम उपलब्ध गराएको छ । अभयले बुद्धको ‘एटीआर ४२’ जहाजको नमूना बनाएर उडाएका थिए । कम्पनीका कार्यकारी अध्यक्ष वीरेन्द्र बहादुर बस्नेतले परियारलाई नगद पुरस्कार र प्रशंसापत्र प्रदान गरेका हुन् ।

    images

    प्रकाशित मिति :जेठ १९, २०८० शुक्रवार - १०:३२:०४ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको
    सम्बन्धित समाचार