Logo

मंगलवार, श्रावण १२ गते २०८३

गाेरखाकाे बिसाैनी माेडमा ट्रक अनियनिन्त्र हुदाँ १ जनाकाे मृत्यु ७ जना घाईते

गाेरखाकाे बिसाैनी माेडमा ट्रक अनियनिन्त्र हुदाँ १ जनाकाे मृत्यु ७ जना घाईते

जोईन खबर

२९, फाल्गुण २०७९
  • 1.5K
    SHARES
  • गाेरखाकाे बिसाैनी माेडमा  ट्रक अनियनिन्त्र हुदाँ १ जनाकाे मृत्यु ७ जना घाईते

    २९ फागुन। गाेरखाकाे बिसाैनीमाेडमा  ट्रक अनियनिन्त्र हुदाँ १ जनाकाे घट्नस्थलमा मृत्यु र ७ जना घाईते भएका छन् ।गाेरखा बसपार्कबाट हरमटारीचाेक तर्फ जाँदै गरेकाे प्रदेश न ३ ०१/००३ क ६१७० नम्बरकाे ट्रक अनियनिन्त्र हुँदा बिपरित दिशा तर्फ आईरहेकाे माेटर साईकल चालक सहित बिसाैनीमाेडमा चटपट खाइरहेका नाम नखुलेका ७ जना गम्भीर घाईते भएकाे जिल्ला प्रहरी कार्यलय गाेरखाले जनाएकाे छ ।

    images

    फुटपाथमा भएका व्यापारी, बाईक समेत गाडिले सोहरेर लैजादा एक व्यक्तिको ज्यान गएको छ।कति जना घाईतेको बिबरण आउन बाँकि छ। अरु थप बिबरण आउन केही समय लाग्ने प्रहरीकाे भनाई छ ।

    प्रकाशित मिति :फाल्गुण २९, २०७९ सोमवार - १६:१४:३६ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको
    सम्बन्धित समाचार