मंगलवार, श्रावण १२ गते २०८३
आरुघाट क्षेत्र हुदै बग्ने वुढीगण्डकी नदी जलाशय युक्त जलबिद्युत आयोजना बन्ने चर्चा लामो समय देखि चले पनि देखिने गरि काम सुरु हुन सकेको छैन।मुआब्जाको कार्य भने अन्तिम चरणमा पुगेको छ ।