Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिन अस्वीकार

क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिन अस्वीकार

जोईन खबर

९, जेठ २०८१
  • 901
    SHARES
  • क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिन अस्वीकार

    ९ जेठ काठमाडौँ ।आइसीसी टी–२० विश्वकप क्रिकेट खेल्न जान लागेका नेपाली क्रिकेट सन्दीप लामिछानेले अमेरिकन राजदूतावासबाट भिसा पाएनन्। बुधबार अमेरिकन दूतावासमा अन्तर्वार्ता दिएका सन्दीपले भिसा नपाएका हुन्।

    images

    अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकप क्रिकेट प्रतियोगिताका लागि क्यानले उनलाई टिममा सहभागी गराउन खोजेको थियो । तर, अमेरिकाले भिसा दिन अस्वीकार गरेको हो ।

    images
    images
    images

    क्यान अध्यक्ष चतुरबहादुर चन्दले भिसाका लागि फेरि पहल गर्ने बताए ।अमेरिकाले भिसा नदिए पछि  क्रिकेटर सन्दीप लामिछाने लेखे सामाजिक सञ्जाल फेस्बुक पेजमा अमेरिकी दूतावास, नेपालले २०१९ मा जे गरे, त्यही गरे, उनीहरूले अमेरिका र वेस्ट इन्डिजमा भइरहेको विश्वकपको लागि मेरो भिसा अस्वीकार गरे । दुर्भाग्य  नेपाल क्रिकेटका सम्पुर्ण शुभेच्छुकहरुमा माफी चाहन्छु ।

    san.jpg

    प्रकाशित मिति :जेठ ९, २०८१ बुधवार - १७:०६:१४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको