Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

आज सुन चाँदीको मूल्य यस्तो छ 

आज सुन चाँदीको मूल्य यस्तो छ 

जोईन खबर

२८, जेठ २०८१
  • 769
    SHARES
  • आज सुन चाँदीको मूल्य यस्तो छ 

    २८ जेठ काठमाडौँ । आज नेपालीमा बजारमा सुन र चाँदीको मूल्य स्थिर अवस्थामा रहेर कारोवार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार छापावाला सुनको मूल्य प्रतितोला एक लाख ४१ हजार रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ४० हजार ३०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।

    images

    आज पनि हिजोको मूल्यमा  खरिद बिक्रि   भएको हो । शुक्रबार छापावाला सुन प्रतितोला एक लाख ४५ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।यस्तै यस दिन चाँदी पनि स्थिर छ ।

    images
    images
    images

    यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार ८२५ रुपैयाँमा किनबेच भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार ९०० रुपैयाँमा किनबेच भएको थियो।

    प्रकाशित मिति :जेठ २८, २०८१ सोमवार - ११:३४:०५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको