Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

प्रधानमन्त्री ओलीले नेपाली काँग्रेसका सभापति देउवालाई छलफलका लागि बालुवाटार बोलाए

प्रधानमन्त्री ओलीले नेपाली काँग्रेसका सभापति देउवालाई छलफलका लागि बालुवाटार बोलाए

जोईन खबर

२३, भाद्र २०८१
  • 724
    SHARES
  • प्रधानमन्त्री ओलीले नेपाली काँग्रेसका सभापति देउवालाई छलफलका लागि बालुवाटार बोलाए

    २३ भदौ काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई छलफलका लागि बालुवाटारमा डाकेका छन् ।

    images

    कोशीमा मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न प्रधानमन्त्री ओलीले काँग्रेस सभापति देउवालाई बालुवाटार बोलाएको  हो ।

    images
    images
    images

    छलफलका लागि ४ ३० बजेको समय तोकिएको छ ।काँग्रेसले आफ्नो तर्फबाट मन्त्री हुनेहरूको सूची मुख्यमन्त्री हिक्मत कार्कीलाई दिन नसक्दा कोशीमा मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । काँग्रेसको भागमा चार मन्त्री परेका छन् । कोशी सरकारबाट माओवादी केन्द्र ११ साउनमा बाहिरिएको थियो ।

    प्रकाशित मिति :भाद्र २३, २०८१ आइतवार - १७:०९:४३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको