Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

प्रसाईंले जिम्मेवारी सम्हाले

प्रसाईंले जिम्मेवारी सम्हाले

जोईन खबर

२८, भाद्र २०८१
  • 598
    SHARES
  • प्रसाईंले जिम्मेवारी सम्हाले

    २८ भदौ काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् ९राखेप० अन्तर्गत तालिम तथा प्रशिक्षण विभागका निर्देशक सोभितराज प्रसाईंले बिहीबार जिम्मेवारी सम्हालेका छन् ।

    images

    भदौ २१ गते तालिम तथा प्रशिक्षण विभागको जिम्मेवारी पाएका प्रसाईंले बिहीबार औपचारिक रुपमा जिम्मेवारी सम्हालेका हुन् ।करातेका पूर्व मुख्य प्रशिक्षक प्रसाईं २०५० साल असोज ८ गते सहायक प्रशिक्षकका रुपमा करार सेवामा राखेपमा प्रवेश गरेका थिए ।

    images
    images
    images

    २०५० साल असोज ८ गते प्रसाईं स्थायी भएका थिए ।तालिम तथा प्रशिक्षकका उपनिर्देशक विष्णुबहादुर सिंह, विभागका नायब वरिष्ठ प्रशासकीय अधिकृत सुजन खतिवडा, आपूर्ति तथा भण्डार शाखाका प्रमुख देवराज कटुवाल, करातेका मुख्य प्रशिक्षक दीपक श्रेष्ठ, राखेप कर्मचारी संघका महासचिव कुमार बस्नेतलगायतले प्रसाईंलाई बधाइ दिदै कार्यकाल पूर्ण सफलताका लागि शुभकामना दिए ।

    प्रकाशित मिति :भाद्र २८, २०८१ शुक्रवार - १०:४६:३१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको