Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

सिन्धुपाल्चोकको भोटेकोशी नदीमा खसेको गाडी क्रेनले निकालियो

सिन्धुपाल्चोकको भोटेकोशी नदीमा खसेको गाडी क्रेनले निकालियो

जोईन खबर

२९, भाद्र २०८१
  • 685
    SHARES
  • सिन्धुपाल्चोकको भोटेकोशी नदीमा खसेको गाडी क्रेनले निकालियो

    २९ भदौ काठमाडौँ । सिन्धुपाल्चोकको भोटेकोशी नदीमा खसेको बोलेरो गाडी क्रेनले निकालिएको छ । यस गाडी बाह्रबिसे नगरपालिका ६ बरन्डा टोलको सडकबाट खसेको गाडी सुरक्षाकर्मीको टोलीले निकालेको हो ।

    images

    नदीबाट निकालिएको गाडी बा २० च २१८५ नम्बरको बोलेरो रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । तर उक्त बोलेरोमा कति जना थिए भन्ने बारेमा स्पष्ट जानकारी प्राप्त नभएको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    स्थानीयले भोटेकोशी नदीमा गाडीको टायर देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि गाडी खसेको आशंकामा प्रहरीले क्रेन ल्याएर खोजी सुरु गरेको थियो। उक्त घटनामा गाडी भेटीए पनि कति जना मान्छे थियोभने बारे सोधबुझ गर्दै र काहाँबाट आएको भने बारे खुलेको छैन । 

     

    प्रकाशित मिति :भाद्र २९, २०८१ शनिवार - ०७:५१:३१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको