Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

दरबारमार्गमा हिजो आयोजित ‘नेसनल डे कन्सर्टको ’झडपमा एक युवा पक्राउ

दरबारमार्गमा हिजो आयोजित ‘नेसनल डे कन्सर्टको ’झडपमा एक युवा पक्राउ

जोईन खबर

४, आश्विन २०८१
  • 610
    SHARES
  • दरबारमार्गमा  हिजो  आयोजित ‘नेसनल डे कन्सर्टको ’झडपमा एक युवा पक्राउ

    ४ असोज काठमाडौँ । हिजो २०८१ को संविधान दिवसको अवसरमा दरबारमार्गमा आयोजित ‘नेसनल डे कन्सर्ट’मा  झडप गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

    images

    यस झडपमा पक्राउ पर्नेमा बुझाङ घर भएका १९ वर्षीय तिलक खड्का रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले बताएको छ ।

    images
    images
    images

    पक्राउ परेका खड्का ज्यान मार्ने उद्योगका प्रतिवादी समेत रहेको र उनी त्रिचन्द्र कलेजका अध्ययनरत विद्यार्थी भएको खुलेको छ ।

    उक्त युवाले गत जेठमा कलेजमा साथीहरु सामान्य विवाद हुँदा उनले अर्का विद्यार्थीलाई आक्रमण गरेको आरोप छ ।

    उक्त मुद्दा काठमाडौं जिल्ला अदालतमा दर्ता समेत भएको पाइएकाले अहिले अदालत पठाइएको एसपी अधिकारीले बताए ।

    प्रकाशित मिति :आश्विन ४, २०८१ शुक्रवार - १२:३६:३६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको