Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

दशैँको अग्रिम टिकट बुकिङ असोज १२ गते देखि खुल्ला हुने

दशैँको अग्रिम टिकट बुकिङ असोज १२ गते देखि खुल्ला हुने

जोईन खबर

१०, आश्विन २०८१
  • 745
    SHARES
  • दशैँको अग्रिम टिकट बुकिङ असोज १२ गते देखि खुल्ला हुने

    १० असोज काठमाडौँ । नेपालीहरुको महान्  पर्व  बडादशैँका लागि काठमाडौँबाट विभिन्न जिल्ला जाने  सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ  असोज १२ गते शनिबारदेखि खुल्ने गरिने भएको छ  ।

    images

    यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको नेतृत्वमा बसेको सरोकारवालाको बैठकले आउदो शनिवार १२ गते देखि टिकट दिने निर्णय गरेको  नेपाल  यातायात व्यवसायी महासंघले जनाएको हो ।

    images
    images
    images

    यसअघि पनि यही बिषयमा  भौतिक मन्त्रालयले आयोजना गरेको बैठकमा घटस्थापना अगाडि सडक मर्मत सम्भार गर्न निर्देशन दिएको थियो ।

    यस्तै, चाडबाडपछि भाडा समायोजन गर्नेसहित सहमति भई अग्रिम बुकिङ खुलाउने सहमति भएको थियो । सहमतिअनुसार विभागले अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरेको हो ।

    प्रकाशित मिति :आश्विन १०, २०८१ बिहिवार - १४:२४:३६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको