Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

अन्नपूर्ण चोकमा नगद सहित ९ लाख बराबर चोरी 

अन्नपूर्ण चोकमा नगद सहित ९ लाख बराबर चोरी 

जोईन खबर

१०, मंसिर २०८१
  • 571
    SHARES
  • अन्नपूर्ण चोकमा नगद सहित ९ लाख बराबर चोरी 

    १० मंसिर काठमाडौँ । काठमाडौं महानगरपालिका वडा न १५ को अन्नपूर्ण चोकमा चोरी भएको छ ।

    images

    हाल अन्नपूर्ण चोकमा डेरा गरी बस्ने नुवाकोट ककनी गाउँपालिका वडा न ४ घर भएक उर्मिला लामाको कोठामा चोरी भएको हो ।

    images
    images
    images

    उनको कोठाबाट नगद दुई लाख ५० हजार र सुनका विभिन्न गरगहना गरी ९ लाख रुपैयाँ बराबरको चोरी भएको प्रहरीले जनाएको छ ।

    आइतबार चोरी भएको घटनाको अनुसन्धान प्रहरीले सुरु गरेको छ ।

    प्रकाशित मिति :मंसिर १०, २०८१ सोमवार - १३:२८:५४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको