Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

 पोखराबाट काठमाडौँ ल्याउन रास्वपाका सभापति लामिछानेको लागि हवाई टिकट पाएन

 पोखराबाट काठमाडौँ ल्याउन रास्वपाका सभापति लामिछानेको लागि हवाई टिकट पाएन

जोईन खबर

११, मंसिर २०८१
  • 586
    SHARES
  •  पोखराबाट काठमाडौँ ल्याउन रास्वपाका सभापति लामिछानेको लागि हवाई टिकट पाएन

    ११ मंसिर काठमाडौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बयानका लागि आज पोखराबाट काठमाडौँ ल्याउने हवाई टिकट पाएको छैन् ।

    images

    उनलाई हवाई टिकटको व्यवस्था नहुँदा  बयानका लागि आज पोखराबाट काठमाडौँ ल्याउने कार्य अनिश्चित भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । सभापति लामिछाने लाई आज बिहान ८ः४० बजेको बुद्ध एयरको हवाईजहाजबाट काठमाडौँ ल्याउने तयारी भए पनि टिकटका कारण रोकिएको हो ।

    images
    images
    images

    सहकारी ठगी आरोपमा  अनुसन्धानका लागि २ कात्तिकमा काठमाडौँको पार्टी कार्यालयबाट पक्राउ गरिएको थियो । लामिछाने हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् । 

    प्रकाशित मिति :मंसिर ११, २०८१ मंगलवार - ११:५७:२३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको