Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

बिनु यादव सर्वोच्च अदालतको गेटबाट पक्राउ

बिनु यादव सर्वोच्च अदालतको गेटबाट पक्राउ

जोईन खबर

११, मंसिर २०८१
  • 634
    SHARES
  • बिनु यादव सर्वोच्च अदालतको गेटबाट पक्राउ

    ११ मंसिर काठमडौँ । आफूमाथि महिला हिसां भएको भन्दै बिनु यादवले सर्वोच्च अदालतको बोर्डमा कालो रंग छ्यापेर विरोध प्रदर्शन  गरेको छिन् ।

    images

    ति महिला यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ।मंगलबार सर्वोच्‍च अदालतको बोर्डमा बिनु यादवले सर्वोच्च अदालत अघि बोर्डमा कालो रंग छ्यापेकी हुन्।उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले पछि बोर्डमा लागेको रंग पानीले सफा गरेको छ।

    images
    images
    images

    रामेछापका पुरूषले आफूमाथि बलात्कार गरेको भन्दै उनले प्रहरीमा जाहेरी दिएकी थिइन्। तर प्रहरीले जाहेरी नै गायब पारेको आरोप छ।

    उनले केही महिना अघि दिउको जाहेरीको सुनुवाई किन र के कारण भएन भने  कुरा कोही कसैले नभने पछि अदालतको गेटमा पुगेर यस्तो गरेको भने खुलेको छ । थप विवरण आउन बाकी छ ।  

    प्रकाशित मिति :मंसिर ११, २०८१ मंगलवार - १६:२१:४५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको