Logo

बिहिवार, श्रावण १४ गते २०८३

आइतबार सुनको मूल्य सस्तियो , चाँदी भने बढ्याे

आइतबार सुनको मूल्य सस्तियो , चाँदी भने बढ्याे

जोईन खबर

१४, जेठ २०८०
  • 634
    SHARES
  • आइतबार  सुनको मूल्य सस्तियो , चाँदी भने बढ्याे

    १४ जेठ काठमाडौ । सुनको मूल्य लगातार तेश्राे दिन सस्तिएको छ । आइतबार सुन तोलामा २०० रुपैयाँले घटेको हो । चाँदी भने तोलामा १५ रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला एक लाख ८ हजार १०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख ७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

    images

    साताको पहिलो दिन, चाँदीको मूल्य भने वृद्धि भएको छ । चाँदी तोलामा १५ रुपैयाँले महंगिदा प्रतितोला एक हजार ३६० रुपैयाँमा खरिदबिक्री हुँदैछ । अघिल्लो साताको अन्तिम कारोबार दिन, चाँदी भने प्रतितोला पाँच रुपैयाँले ओरालो लाग्दा एक हजार ३४५ रुपैयाँमा किनबेच भएको थियो ।

    प्रकाशित मिति :जेठ १४, २०८० आइतवार - १२:१३:१२ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको