Logo

मंगलवार, श्रावण १२ गते २०८३

आज नेपाली बजारमा सुनको मूल्य फेरी घटेर कारोवार हुदै

आज नेपाली बजारमा सुनको मूल्य फेरी घटेर कारोवार हुदै

जोईन खबर

११, चैत्र २०८१
  • 1.0K
    SHARES
  • आज नेपाली बजारमा सुनको मूल्य फेरी घटेर कारोवार हुदै

    ११ चैत काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ ।आज सुन तोलामा ६ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ७३ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ  ।

    images

    आइतबार  सुन १ लाख ७४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।त्यसैगरी आज चाँदीको मूल्य भने स्थिर रहेको छ ।

    महासंघको अनुसार आज चाँदी एक हजार ९ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी आइतबार पनि सोही मूल्यमा कारोबार भएको थियो । 

    प्रकाशित मिति :चैत्र ११, २०८१ सोमवार - ११:१४:३५ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको