Logo

मंगलवार, श्रावण १२ गते २०८३

आज बजारमा सुनको मूल्य घटेयो, चाँदी भने स्थिर

आज बजारमा सुनको मूल्य घटेयो, चाँदी भने स्थिर

जोईन खबर

१२, चैत्र २०८१
  • 1.1K
    SHARES
  • आज बजारमा सुनको मूल्य घटेयो, चाँदी भने स्थिर

    १२ चैत काठमाडौँ । आज मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला एक लाख ७३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

    images

    आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको हो । हिजो  बजारमा छापावाला सुन प्रतितोला एक लाख ७३ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।सुनको मूल्य पछिल्ला केही दिनदेखि निरन्तर घटेको छ ।

    आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदीको कारोबार गत आइतबारको बजारमा कायम मूल्यलाई नै आधार मानेर कारोबार भइरहेको छ । आज चाँदी प्रतितोला एक हजार ९८० रुपैयाँमा कारोबार भइरहेको छ।

    प्रकाशित मिति :चैत्र १२, २०८१ मंगलवार - ११:२८:१३ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको