Logo

बिहिवार, श्रावण १४ गते २०८३

चालु आर्थिक वर्षमा राजस्व संकलन ११ खर्ब ७९ अर्ब ८४ करोड रुपैयाँ राजस्व संकलन हुने

चालु आर्थिक वर्षमा राजस्व संकलन ११ खर्ब ७९ अर्ब ८४ करोड रुपैयाँ राजस्व संकलन हुने

जोईन खबर

१५, जेठ २०८०
  • 664
    SHARES
  • चालु आर्थिक वर्षमा राजस्व संकलन ११ खर्ब ७९ अर्ब ८४ करोड रुपैयाँ राजस्व संकलन  हुने

    १५ जेठ काठमाडौ । चालु आर्थिक वर्षमा ११ खर्ब ७९ अर्ब ८४ करोड रुपैयाँ राजस्व संकलन हुने अनुमान गरिएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सार्वजनिक गरेको बजेट वक्तव्यमा यो लक्ष्यको तुलनामा ८४ प्रतिशत मात्रै भएको बताए । गत वर्षको तुलनामा ५ दशमलव ९ प्रतिशतले कम हो ।

    images

    राजस्व कम हुनुमा चालु आर्थिक वर्षमा लिएका आयात नियन्त्रणका उपाय, आर्थिक गतिविधिमा आएको संकुचन लगायतका कारणले राजस्व लक्ष्यभन्दा कम संकलन हुने अनुमान गरिएको हो । चालु आर्थिक वर्षमा वैदेशिक ऋण १ खर्ब ७० अर्बमा सीमति रहने अर्थमन्त्रीले बताउका छन् ।

    प्रकाशित मिति :जेठ १५, २०८० सोमवार - १६:४७:१८ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको