Logo

बिहिवार, श्रावण १४ गते २०८३

सरकारले सयदेखि दुई सय किलोवाटसम्मका विद्युतीय गाडीमा कर घटेयो

सरकारले सयदेखि दुई सय किलोवाटसम्मका विद्युतीय गाडीमा कर घटेयो

जोईन खबर

१५, जेठ २०८०
  • 703
    SHARES
  • सरकारले सयदेखि दुई सय किलोवाटसम्मका विद्युतीय गाडीमा कर घटेयो

    १५ जेठ काठमाडौ । सरकारले सयदेखि दुई सय किलोवाटसम्मका विद्युतीय गाडीमा कर घटाएको छ । अगामी आर्थिक बर्षको लागि अर्थमन्त्री प्रकाशशरण महतले चर्को दबावपछि १०० देखि २०० किलोवाटका विद्युतीय गाडीमा अन्तशुल्क घटाएका हुन्।

    images

    आर्थिक विद्ययेक अनुसार हाल ३० प्रतिशत अन्तशुल्क लाग्दै आएकोमा २० प्रतिशत लाग्ने भएको छ । चालू आर्थिक बर्षको बजेटमा भने तत्कालिन अर्थमन्त्री जनार्दन शर्माले सय किलोवाट माथिका गाडीमा कर बढाएका थिए । अब १०० किलोवाटदेखि २०० किलोवाटसम्मका विद्युतीय कार, जिप र भ्यानमा १० प्रतिशत अन्तशुल्क घटाएको हो ।

     

     

    प्रकाशित मिति :जेठ १५, २०८० सोमवार - २२:३९:५३ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको