Logo

बिहिवार, श्रावण १४ गते २०८३

सरकारले मोटरसाइकलमा लाग्दै आएको कर घटाएपछि मोटरसाइकलको मुल्य घटेयाे

सरकारले मोटरसाइकलमा लाग्दै आएको कर घटाएपछि मोटरसाइकलको मुल्य घटेयाे

जोईन खबर

१६, जेठ २०८०
  • 634
    SHARES
  • सरकारले मोटरसाइकलमा लाग्दै आएको कर घटाएपछि मोटरसाइकलको मुल्य घटेयाे

    १६ जेठ काठमाडौ । मोटरसाइकलमा २०० देखि २५० सीसीसम्मका सरकारले कर घटाएपछि मूल्य पनि घट्ने भएको हो । जेठ १६ देखि आयात हुने मोटरसाइकलमा घटेको कर लागु हुन्छ । अर्थमन्त्री प्रकाशशरण महतले ल्याएको अगामी बर्षको बजेटमा २०० देखि २५० सीसीसम्मका मोटरसाइकल २० प्रतिशत अन्तःशुल्क घटाइएको छ । करको दरमा हेरफेर भएपछि २०० देखि २५० सीसी क्षमताका मोटरसाइकलको मुल्य घट्ने छ ।

    images

    २५० सीसी माथि ४०० सीसीसम्मका मोटरसाइकलमा लगाउँदै आएको सडक निर्माण दस्तुर ३० हजारले घटेको छ । ९० प्रतिशत अन्तःशुल्क लाग्दै आएको अन्तशुल्क घटाएर ६० प्रतिशत कायम गरिएपछि यी सेग्मेन्टका मोटरसाइकलको मूल्य घट्ने भएको हो ।

     

    प्रकाशित मिति :जेठ १६, २०८० मंगलवार - १३:३२:५१ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको