Logo

बिहिवार, श्रावण १४ गते २०८३

आइतबार देखि संसदमा सरकारको वार्षिक बजेटमाथि छलफल

आइतबार देखि संसदमा सरकारको वार्षिक बजेटमाथि छलफल

जोईन खबर

२१, जेठ २०८०
  • 670
    SHARES
  • आइतबार देखि संसदमा सरकारको वार्षिक बजेटमाथि छलफल

    २१ जेठ काठमाडौ । आज आइतबार देखि संसदमा सरकारको वार्षिक बजेटमाथि छलफल हुने भएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमै बैठक बस्नेछ ।

    images

    प्रतिनिधिसभाको बैठक भोलि बिहान ११ बजे बस्ने गरी बोलाइएको छ । दोस्रो अधिवेशनको १७औँ बैठक बस्न लागेको हो ।

    बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले वक्तव्यसहित ‘आ.व. २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् । यस्तै, बैठकमा शोक प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची समेत छ ।
      Capture-688x768.png

    प्रकाशित मिति :जेठ २१, २०८० आइतवार - ०६:३३:५० बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको