Logo

मंगलवार, श्रावण १२ गते २०८३

राष्ट्रिय शिक्षा दिवस मनाउने शिक्षा मन्त्रालयको निर्णय

राष्ट्रिय शिक्षा दिवस मनाउने शिक्षा मन्त्रालयको निर्णय

जोईन खबर

२२, जेठ २०८०
  • 1.5K
    SHARES
  • राष्ट्रिय शिक्षा दिवस मनाउने शिक्षा मन्त्रालयको निर्णय

    २२ जेठ काठमाडौ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी असोज २ गतेलाई राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको छ ।मन्त्रालयले अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन २०७५ प्रमाणिकरण भएको मितिलाई आधार मानेर असोज २ गते प्रत्येक वर्ष राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको जनाएको छ।

    images

    मन्त्रालयले उक्त मितिमा शिक्षा दिवस मनाउने तयारी गर्न प्रदेश,जिल्ला र सम्बन्धित निकायलाई पत्रचार गरेको छ ।राष्ट्रिय शिक्षा दिवस २०३१ सालदेखि फागुन १२ गते मनाइदै आएकोमा २०७६ सालयता भने मनाउन छोडिएको थियो ।

    प्रकाशित मिति :जेठ २२, २०८० सोमवार - १४:४८:०२ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको