Logo

मंगलवार, श्रावण १२ गते २०८३

फेरी ५०० ले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार

फेरी ५०० ले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार

जोईन खबर

२५, चैत्र २०७८
  • 775
    SHARES
  • फेरी ५०० ले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार

    आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । 

    images

    हिजो विहीबार प्रतितोला ९९ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज शुक्रबार प्रतितोला ९९ हजार ५०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । 

    हिजो विहीबारको तुलनामा आज शुक्रबार सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको हो । हिजो प्रतितोला ५०० रुपैयाँले बढेको थियो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार रुपैयाँ रहेको छ । 

    यस्तै चाँदीको मूल्य पनि बढेको छ । हिजो विहीबार प्रतितोला १ हजार ३३५ रुपैयाँमा कारोबार भएको चाँदी आज १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३५० मूल्यमा कारोबार हुने महासङ्घले जनाएको छ ।

    प्रकाशित मिति :चैत्र २५, २०७८ शुक्रवार - १२:०४:४० बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको