Logo

बिहिवार, श्रावण १४ गते २०८३

सुनचाँदीको भाउ बढ्याे, कतिमा हुँदैछ काराेबार ?

सुनचाँदीको भाउ बढ्याे, कतिमा हुँदैछ काराेबार ?

जोईन खबर

२३, जेठ २०८०
  • 628
    SHARES
  • सुनचाँदीको भाउ बढ्याे, कतिमा हुँदैछ काराेबार ?

    २३जेठ काठमाडौ । सुनचाँदीको भाउ बढेको छ ।सुन तोलामा ९०० रुपैयाँले महंगिएको छ । चाँदीको भाउ पनि यस दिन पाँच रुपैयाँले उकालोे लागेको छ ।सुन प्रतितोला एक लाख १२ हजार ५०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार ९५० रुपैयाँ पुगेको छ । 

    images

    हिजो सुन प्रतितोला एक लाख ११ हजार ६०० रुपैयाँ कायम रहेको थियो ।मंगलबार चाँदीको मूल्यमा पनि सामान्य वृद्धि देखिएको छ । आज चाँदी तोलामा पाँच रुपैयाँले बढ्दा प्रतितोला एक हजार ४२० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य स्थिर रहेर प्रतितोला एक हजार ४१५ रुपैयाँमा खरिदबिक्री भइरहेको थियो ।

    प्रकाशित मिति :जेठ २३, २०८० मंगलवार - १४:००:०० बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको