Logo

मंगलवार, श्रावण १२ गते २०८३

सत्ता गठबन्धनले टुंग्याउन सकेन तालमेलको प्रारूप, भोलि फेरि बस्ने

सत्ता गठबन्धनले टुंग्याउन सकेन तालमेलको प्रारूप, भोलि फेरि बस्ने

जोईन खबर

२८, चैत्र २०७८
  • 1.1K
    SHARES
  • सत्ता गठबन्धनले टुंग्याउन सकेन तालमेलको प्रारूप, भोलि फेरि बस्ने

    काठमाडौं– आउँदो स्थानीय निर्वाचनमा तालमेल गरेर जाने निर्णय गरेको सत्ता गठबन्धनलाई त्यसको प्रारूप टुंग्याउन सकस परेको छ।

    images

    सोमबार बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले तालमेलको मोडालिटी टुंग्याउन भनेपनि बैठक भोलि बस्नेगरी सकिएको छ। 

    भोलिको बैठकले तालमेलको प्रारूपलाई अन्तिम रुप दिने एक नेताले बताए।

    प्रकाशित मिति :चैत्र २८, २०७८ सोमवार - ११:४५:५७ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको