बिहीबार छापावाला सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ७०० रुपैयाँ र तेजाबी सुन पनि घटेर प्रतितोला एक लाख ११ हजार १५० रुपैयाँ कायम थियो ।आज चाँदीको मूल्यमा उच्च वृद्धि भएको छ । चाँदी प्रतितोला ४० रुपैयाँले बढेर एक हजार ४५५ रुपैयाँमा खरिद बिक्री भएको छ ।