Logo

बिहिवार, श्रावण १४ गते २०८३

आइतबार सुनचाँदीकाे भाउ स्थिर, कतिमा हुँदैछ

आइतबार सुनचाँदीकाे भाउ स्थिर, कतिमा हुँदैछ

जोईन खबर

२८, जेठ २०८०
  • 703
    SHARES
  • आइतबार सुनचाँदीकाे भाउ स्थिर, कतिमा हुँदैछ

    २८ जेठ काठमाडौ । आइतबार सुन शुक्रबारकै मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार ५०० रुपैयाँ कायम रहेको छ । महासंघका अनुसार तेजाबी सुन प्रतितोला एक लाख ११ हजार ९५० रुपैयाँमा खरिदबिक्री हुँदैछ।

    images

    सुनको भाउ वृद्धि भएको थियो । त्यस दिन सुन तोलामा ८०० रुपैयाँले बढेको थियो । चाँदीको भाउ पनि आइतबार स्थिर रहेको छ । यस दिन चाँदी प्रतितोला एक हजार ४५५ रुपैयाँमा खरिदबिक्री हुँदैछ ।

    प्रकाशित मिति :जेठ २८, २०८० आइतवार - ११:५६:३४ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको