Logo

बुधवार, श्रावण १३ गते २०८३

आज पनि घट्यो सुनको मुल्य, चाँदीको कति? कतिमा हुँदैछ काराेबार ?

आज पनि घट्यो सुनको मुल्य, चाँदीको कति? कतिमा हुँदैछ काराेबार ?

जोईन खबर

७, बैशाख २०७९
  • 1.0K
    SHARES
  • आज पनि घट्यो सुनको मुल्य, चाँदीको कति? कतिमा हुँदैछ काराेबार ?

    काठमाण्डाै – सुनको भाउ आज तोलामा १५ सय रुपैयाँले घटेको छ । सुन तोलामा १५ सय रुपैयाँले घटेर आज तोलाको एक लाख ६ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    images

    सुनको भाउ हिजो पनि तोलमा चार सय रुपैयाँले घटेको थियो । हिजो सुन तोलाको एक लाख दुई हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा ३५ रुपैयाँले घटेर तोलको १३ सय ८५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ । चाँदी हिजो तोलाको १४ सय २० रुपैयाँमा कारोबार भएको थियो ।

     

    प्रकाशित मिति :बैशाख ७, २०७९ बुधवार - ११:१७:०७ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको