Logo

बिहिवार, श्रावण १४ गते २०८३

३ अंक बढ्यो प्रि ओपन सेसन नेप्से

३ अंक बढ्यो प्रि ओपन सेसन नेप्से

जोईन खबर

३०, जेठ २०८०
  • 706
    SHARES
  • ३ अंक बढ्यो प्रि ओपन सेसन  नेप्से

    ३० जेठ काठमाडौ । मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ३ अंक बढेको छ।अघिल्लो कारोबार दिन अर्थात सोमबार ७.७९ अंक बढेर १९८७.८७ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २.९५ अंक बढेर १९८९.४३ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने २.४७ अंक बढेको छ।

    images

    मंगलबार प्रि ओपन सेसनमा ३३ स्टकको ५ लाख ४ हजार ३३९ रुपैयाँ ८० पैसा बराबरको १ हजार २५६ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २० स्टकको मूल्य बढेको छ भने १० स्टकको मूल्य घटेको छ। 

    प्रकाशित मिति :जेठ ३०, २०८० मंगलवार - ११:२६:०४ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको