Logo

बिहिवार, श्रावण १४ गते २०८३

सुनचाँदीको मूल्य मंगलबार बढ्याे

सुनचाँदीको मूल्य मंगलबार बढ्याे

जोईन खबर

३०, जेठ २०८०
  • 796
    SHARES
  • सुनचाँदीको मूल्य मंगलबार बढ्याे

    ३० जेठ काठमाडौ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनचाँदीको  मूल्य  मंगलबार बढेको छ ।  सुन तोलामा ३०० रुपैयाँले वृद्धि भएको छ । सुन प्रतितोला एक लाख १२ हजार ७०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुनको भाउमा गिरावट देखिएको थियो । 

    images

    हिजो सुन तोलामा १०० रुपैयाँले मात्र सस्तिएर प्रतितोला एक लाख १२ हजार ४०० रुपैयाँमा झरुेको थियो ।मंगलबार चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले महंगिदा प्रतितोला एक हजार ४५० रुपैयाँमा खरिदबक्री हुँदैछ । 

    प्रकाशित मिति :जेठ ३०, २०८० मंगलवार - १२:४६:५३ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको