Logo

बुधवार, श्रावण १३ गते २०८३

बालेनले पाए चुनाव चिह्न लौरो

बालेनले पाए चुनाव चिह्न लौरो

जोईन खबर

१७, बैशाख २०७९
  • 1.6K
    SHARES
  • बालेनले पाए चुनाव चिह्न लौरो

    काठमाडौं । काठमाडौं महानगरपालिकाका स्वतन्त्र उमेदवार बालेन शाहले लौरो चुनाव चिह्न पाएका छन् । निर्वाचन आयोगले आज स्थानीय निर्वाचनका उमेदवारलाई चुनाव चिह्न प्रदान गरेको हो । 

    images

    लौरो चुनाव चिह्न पाएपछि बालेनले सामाजिक सञ्जालमार्फत लौरो बुढाबुढीलाई टेकाउन र भष्ट्राचारीलाई सेकाउन मिल्ने बताएका छन् ।

     

    प्रकाशित मिति :बैशाख १७, २०७९ शनिवार - १४:३४:३८ बजे
    • सम्बन्धित विषय:

    • # Balen

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको