Logo

बिहिवार, श्रावण १४ गते २०८३

असारको पहिलो दिन सुनचाँदीको मूल्य वृद्धि प्रति ताेला कति ?

असारको पहिलो दिन सुनचाँदीको मूल्य वृद्धि प्रति ताेला कति ?

जोईन खबर

१, आषाढ २०८०
  • 727
    SHARES
  • असारको पहिलो दिन सुनचाँदीको मूल्य वृद्धि  प्रति ताेला कति  ?

    १असार काठमाडौ । सुनचाँदीको मूल्य असारको पहिलो दिन वृद्धि भएको छ । शुक्रबार सुन तोलामा ८०० रुपैयाँ चाँदीको  प्रतितोला २० रुपैयाँले महंगिएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख एक हजार ८०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार २५० रुपैयाँमा पुगेको छ ।

    images

    हिजो सुन तोलामा ८०० रुपैयाँले नै घट्दा प्रतितोला एक लाख ११ हजार रुपैयाँमा कारोबार भएको थियो ।आज चाँदी तोलामा २० रुपैयाँले बढोत्तरी हुँदा प्रतितोला एक हजार ४२५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।बिहीबार भने चाँदी सस्तिएकाे थियाे । हिजाे चाँदी प्रतिताेला २० रूपैयाँले बढ्दा एक हजार ४०५ रूपैयाँमा झरेकाे थियाे ।

    प्रकाशित मिति :आषाढ १, २०८० शुक्रवार - १२:०१:४१ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको