Logo

बुधवार, श्रावण १३ गते २०८३

११२ दल अस्तित्वमा, ७९ मात्रै निर्वाचनमा (सूचीसहित)

११२ दल अस्तित्वमा, ७९ मात्रै निर्वाचनमा (सूचीसहित)

जोईन खबर

२१, बैशाख २०७९
  • 1.1K
    SHARES
  • ११२ दल अस्तित्वमा, ७९ मात्रै निर्वाचनमा (सूचीसहित)

    काठमाडौं । निर्वाचन आयोगमा हालसम्म ११२ दल दर्ता भएका छन् । आयोगले अध्यावधिक गरेर बुधबार सार्वजनिक गरेको तथ्यांकानुसार ११२ दल अस्तित्वमा छन् ।

    images

    तर, यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा भने ७९ दलले मात्रै भाग लिएका छन् । निर्वाचनका लागि ८० दलको निवेदन परे पनि प्रक्रिया नपुेगकाले एउटा दलले भने भाग लिन पाएन । ३३ दलले भने चुनावमा भाग नै लिएका छैनन् ।

    प्रकाशित मिति :बैशाख २१, २०७९ बुधवार - ०८:३२:३८ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको