Logo

बिहिवार, श्रावण १४ गते २०८३

प्रतिनिधि सभा सदस्यको बैठक १५ मिनेटका लागि स्थगित

प्रतिनिधि सभा सदस्यको बैठक १५ मिनेटका लागि स्थगित

जोईन खबर

५, आषाढ २०८०
  • 658
    SHARES
  • प्रतिनिधि सभा सदस्यको बैठक १५ मिनेटका लागि स्थगित

    ५ असार काठमाडौ । आज संसद भवन नयाँ बनेश्वरमा चलिरहेएको प्रतिनिधि सभा सदस्यको बैैठकमा २०८०/८१को बजेटमा छलफल गरि मन्त्रालयको क्रममा शहरी बिकास मन्त्रालयले पेस गरेको पुस्तिकामा प्रदेश नामकरण नाखिए पछि बैठकमा नेकपा एमालेका नेता तथा सांसद सूर्य थापाले आपती जनाएको थिए।

    images

    त्यसै क्रम विवाद आए पछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन । सांसद थापाले आपत्ति जनाएपछि शहरी विकास मन्त्री सिता गुरुङले त्यो त्रुटि सच्याउनु पर्ने बताएका थिइन । त्यसपछि पनि सभामुख घिमिरेले रुलिङ गरेका थिए। त्रुटि प्रस्ट भएको र त्यसलाई सच्याएर मात्र संसदमा छलफल अघि बढाउनुपर्ने नेकपा एमालेका सांसद सूर्य थापाले बताएका हुन्।

    प्रकाशित मिति :आषाढ ५, २०८० मंगलवार - १६:५५:१० बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको