Logo

बिहिवार, श्रावण १४ गते २०८३

समाजवादी र्मार्चालाई लिङदेनको काउन्टर

समाजवादी र्मार्चालाई लिङदेनको काउन्टर

मदन नगरकोटी

६, आषाढ २०८०
  • 784
    SHARES
  • समाजवादी र्मार्चालाई लिङदेनको काउन्टर

    ६ असार काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम प्रधानमन्त्री पुष्पाकमल दाहालले समयसमयमा दोहराइ रहने विषय हो । जनताको संर्घषबाट प्राप्त परिवर्तन उल्टाउने प्रयास भयो । यही कथन दाहालले सोमबार घोषण गरे समाजवादी र्मार्चा औचिते पुष्टी गर्ने पनि दोहराए जनताको लामो संर्घष र बलिदानबाट प्राप्त परिवर्तन उल्टाउन खोजिएकाले त्यसको रक्षको लागि र्मार्चा गंठन गरिएको उनको भनाइ थियो । दाहालले समाजवादी र्मार्चा राजनितिक परिवर्तनका विरुद्व लाग्नेहरुको निम्ती युद्वको घोषाण भएको बताए ।

    images

    उनले परिवर्तनलाई होच्याउने अपमानित गर्ने अरजक र प्रतिगामि प्रविधिका मानिसहरु टाउको उठाउन खोजेका भन्दै समाजवादी र्मार्चा तिनिहरुको विरुद्वको युद्व भएको बताइका थिए ।तर प्रचण्डको अभिव्यक्ति र नवगठीत समनजवादी र्मार्चा प्रति राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले टिप्णी गरेका छन् ।उनले देशमा आएको परिवर्तन केहि व्यक्ति तिनीहरुको परिवार लागिआएको आरोप लगाउदै । जे जे र्मार्चा बनाए पनि यसलाई उल्टाउने पर्ने बताए ।परिवर्तन सकारत्मक भएन र यो परिवर्तन तिनका परिवार रनाता गोतालाई मात्र भयो लिङदेनले मंगलबार सामाजिक सञ्जाल मार्फत भनेका छन् । देश र जनताले अहिले जस्तै दु ख पाए रहेए पनि जे आवरण दिनुहोस् । जे जे र्मार्चा बनाउनेहोस् । तपायको जस्तो माहन उपलब्धी परिवर्तनलाई बारम्बार उल्टाइ रहनु पर्छ ।

    जब सम्मा परिवर्तनजनताकम लागि हुदैन् ।तत्कालीन प्रधानम्रन्त्री केपी शर्मा ओलीले २०७७ साल पुष ५ गते पहिलो पटक संसद विघटन गरे पछि सुरु भएको र्मार्चा गंठन पछिल्लो समय समाजवादी र्मार्चा सम्म आएको छ । र्माचार्मा अहिले संसद भित्रको माओवादी जसपा एकिकृत समाजवादी छन् ।

    संसद बाहिरा नेत्र विक्रम चन्दन बिप्लब नेत्रितो को नेकपा छ । केपी शर्मा ओलीले प्रधानमन्त्रीको हैसियतमा प्रतिनिधि सभा विघटन गरे पछि तयसको विरुद्ध उभिएका दाहाल यादवा नेपाल नै अहिले र्मार्चामा छन् । यो र्मार्च लाई नेकपा समाजवादीका अध्यक्ष बावुराम भट्टराई समेत सत्त्ता बारकेनिङ अशर्था बने टिप्णी गरेका छन् । माओवादी नछाडेको एकिकृत समाजवादीले माओवादी स्वीकृति नगर्ने चन्दको पार्टी संसदीय प्रक्रियालाई नै फोहोरी खेल भन्दै दाहालसंग विरोध गरेको अवस्थाका सत्त्ता को वरिपरि घुम्ने जसपा र्मार्चामा अवद्दधा रहेएका छन् । यसको अवस्थामा र्मार्चा उचित कसरी पुष्टी गर्ने भनैन् । समाजवादी र्मार्चा र यसको नेताहरुलाई अन्यौलत रहेएको ।

    प्रकाशित मिति :आषाढ ६, २०८० बुधवार - १६:३५:४२ बजे

    मदन नगरकोटी

    images
    ताजा अपडेट
    धेरै पढिएको