Logo

बिहिवार, श्रावण १४ गते २०८३

राष्ट्रिय स्वतन्त्र पार्टीले एक वर्षभित्र पार्टी महाधिवेशन गर्ने : सभापति लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीले एक वर्षभित्र पार्टी महाधिवेशन गर्ने : सभापति लामिछाने

जोईन खबर

७, आषाढ २०८०
  • 793
    SHARES
  • राष्ट्रिय स्वतन्त्र पार्टीले   एक वर्षभित्र पार्टी महाधिवेशन गर्ने  : सभापति  लामिछाने

    ७ असार काठमाडौ ।  राष्ट्रिय स्वतन्त्र पार्टीकाे  आज बसेकाे सयुक्त बैठकमा सभापति रवि लामिछानेले एक वर्षभित्र पार्टी महाधिवेशन गर्ने बताएका छन्। पार्टी स्थापना दिवसका अवसरमा बिहीबार नयाँ पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा नागरिकको सुख–दुःख विकास निर्माणमा गाँसिँदै कानुन निर्माणमा सक्रिय हुने बताएका हुन्। लामिछानेले राष्ट्रियता, भौगोलिक अखण्डताका पक्षमा सबै राजनीतिक दल एक ढिक्का हुनुपर्ने र सांस्कृतिक नक्सा, सीमा समस्या आउँदा कूटनीतिक नोटमार्फत सरकारले धारणा राखिहाल्नुपर्ने पनि बताए।लामिछानेले नागरिकता पाउन योग्यहरू नागरिकताबाट वञ्चित हुन नहुनेमा पार्टी प्रस्ट रहेको बताए। 

    images

    प्रकाशित मिति :आषाढ ७, २०८० बिहिवार - १५:५०:४० बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको