Logo

बिहिवार, श्रावण १४ गते २०८३

प्रतिनिधि सभा बैठकमा आज बजेट विनियोजन बारे उठेका प्रश्न मन्त्रीहरूकाे जवाफ

प्रतिनिधि सभा बैठकमा आज बजेट विनियोजन बारे उठेका प्रश्न मन्त्रीहरूकाे जवाफ

जोईन खबर

१०, आषाढ २०८०
  • 784
    SHARES
  • प्रतिनिधि सभा बैठकमा आज बजेट  विनियोजन बारे  उठेका प्रश्न मन्त्रीहरूकाे जवाफ

    १० असार काठमाडौ । प्रतिनिधि सभा बैठकमा मन्त्रीहरुकाे जवाफ  आज बिहान १० बजेदेखि सुरु हुने  भएकाे छ । बैठकमा  सांसदहरूले उठाएका प्रश्नको सम्बन्धित मन्त्रालयका मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको छ ।आजको बैठकमा गृह, वन तथा वातावरण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, युवा तथा खेलकुद, सहरी विकास, उद्योग, वाणिज्य तथा आपूर्ति, भौतिक पूर्वाधार तथा यातायात र सञ्चार तथा सूचना प्रविधिमन्त्रीले जवाफ दिने कार्यक्रम तय भएको संघीय संसद सचिवालयले जनाएको छ ।

    images

    प्रकाशित मिति :आषाढ १०, २०८० आइतवार - ११:११:४३ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको