Logo

बुधवार, श्रावण १३ गते २०८३

सुनचाँदीको मूल्य बढ्याे ? कति पुग्याे

सुनचाँदीको मूल्य बढ्याे ? कति पुग्याे

जोईन खबर

१७, आषाढ २०८०
  • 664
    SHARES
  • सुनचाँदीको मूल्य बढ्याे ? कति पुग्याे

    १७ असार काठमाडौ । आइतबार सुनको मूल्य वृद्धि  सुन तोलामा ५०० रुपैयाँले बढेको छ । चाँदी पनि यस दिन महगिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज छापावाल सुन प्रतितोला एक लाख १० हजार १०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख ९ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ । महासंघका अनुसार सुनको मूल्य निरन्तर दोश्रो दिन उकालो लागेको हो । शुक्रबार पनि सुन तोलामा २०० रुपैयाँले महंगिदा प्रतितोला एक लाख ९ हजार ६०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

    images

    साताको पहिलो दिन, चाँदीको भाउ पनि बढोत्तरी भएको छ । आज चाँदी प्रतितोला १० रुपैयाँले बढ्दा एक हजार ३७० रुपैयाँमा किनबेच हुँदैछ । अ

    प्रकाशित मिति :आषाढ १७, २०८० आइतवार - १४:५२:१० बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको