Logo

बिहिवार, श्रावण १४ गते २०८३

जनमतको तयारी सरकारमा जाने

जनमतको तयारी सरकारमा जाने

जोईन खबर

१७, आषाढ २०८०
  • 694
    SHARES
  • जनमतको तयारी सरकारमा जाने

    १७ असार काठमाडौ । जनमत पार्टी सरकारमा जाने तयारी  देखिएको छ।जनमतले राखेका सर्तहरूप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सकारात्मक देखिएपछि सरकारमा जाने तयारी गरेको छ ।प्रधानमन्त्री प्रचण्डलाई बिहान भेटेर जनमत पार्टीका अध्यक्ष सीके राउतले तीन शर्त राखेका थिए ।

    images

    बजेट, मधेस प्रदेशमा बिना विभागीय बनाइएका आफ्ना दुई मन्त्री र संघमा मन्त्रीका विषयमा अध्यक्ष राउतले प्रधानमन्त्रीसँग छलफल गरेका थिए ।जनमत पार्टीका एक नेताका अनुसार प्रधानमन्त्री सकारात्मक देखिएकाले सरकारमा जाने सम्भावना बढेको छ ।श्रोतका अनुसार आज आइतबार ४ बजे बस्ने सत्ता पक्षीय दलको बैठकले जनमतलाई सरकारमा ल्याउनेबारे निर्णय लिन सक्ने छ । 

    प्रकाशित मिति :आषाढ १७, २०८० आइतवार - १७:४१:३८ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको