१८ असार काडमाडौ । नेपाली बजारमा आज सुनकाे भाउ सामान्य घटेकाे छ । चाँदीकाे भने भाउ स्थिर रहेको छ। सुन ताेलामा १०० रूपैयाँले घटकाे नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ।आज छापावाल सुन प्रतितोला एक लाख १० हजार १०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख ९ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।आइतबार सुन तोलामा ५०० रुपैयाँले बढेको थियो।