Logo

बुधवार, श्रावण १३ गते २०८३

नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर निर्धारण

नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर निर्धारण

जोईन खबर

२०, आषाढ २०८०
  • 766
    SHARES
  • नेपाल राष्ट्र बैंकले  विदेशी मुद्राको विनिमय दर निर्धारण

    २० असार काठमाडाै । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।आज भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।आज डलरको खरिद दर १३० रूपैयाँ ९४ पैसा र बिक्री दर १३१ रूपैयाँ ५४ पैसा रहेको छ।

    images

    युरो एकको खरिद दर १४२ रूपैयाँ ६९ पैसा र बिक्री दर १४३ रूपैयाँ ३४ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६६ रूपैयाँ ४१ पैसा र बिक्री दर १६७ रूपैयाँ १७ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९३ पैसा र बिक्री दर ३६ रूपैयाँ ०९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

    प्रकाशित मिति :आषाढ २०, २०८० बुधवार - १५:०५:२६ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको