Logo

बिहिवार, श्रावण १४ गते २०८३

बिहीबार भारतीय शेयर बजार अहीले सम्माकाे उच्च नयाँ रेकर्ड कायम

बिहीबार भारतीय शेयर बजार अहीले सम्माकाे उच्च नयाँ रेकर्ड कायम

जोईन खबर

२१, आषाढ २०८०
  • 823
    SHARES
  • बिहीबार भारतीय शेयर बजार अहीले सम्माकाे  उच्च नयाँ रेकर्ड कायम

    २१ असार काठमाडाै । बिहीबार भारतीय शेयर बजार अहीले सम्माकाे नयाँ रेकर्ड कायम गरेको छ । कारोबारको क्रममा सेन्सेक्सले ६५,६८४ र निफ्टिले १९,४७० विन्दु छोएकाे थियाे। यसअघि सेन्सेक्स ५५ अंकले घटेर ६५,३९१ को स्तरमा खुलेकाे थियाे ।योसँगै निफ्टी पनि १३ अंकले घटेर १९,३८५ को स्तरमा खुलेकाे थियाे । बिहीबार डलरको तुलनामा भारतीय रुपैयाँ १५ पैसा कमजोर रहेकाे छ। यस दिन भारतमा एक डलर बराबर ८२.३७ रूपैयाँ पर्ने भएकाे छ ।बुधबार भारतीय शेयर बजारमा गिरावट देखिएकाे थियाे । सेन्सेक्स ३३ अंकले घटेर ६५,४४६ को स्तरमा बन्द भएकाे थियाे । अर्कोतर्फ, निफ्टी ९ अंकले बढेर १९,३९८ को विन्दुमा झरेकाे थियाे ।

    images
     
     
     

    प्रकाशित मिति :आषाढ २१, २०८० बिहिवार - १३:०७:०७ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको