२१ असार काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ४ बजेका लागि मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बैठक डाकेका हुन् ।
नियमित बैठक अस्ति ९ मङ्गलवार बसेपनि आजको बैठकले ठेक्काको म्याद थप गर्न सक्ने प्रशासन स्रोतले जानकारी दियो ।निर्माण व्यवसायीहरूले उच्च पदस्थहरूलाई भेटेर म्याद थपका लागि दौडधुप चलाएका थिए ।सम्बन्धित समाचार ठेक्काको म्याद थप्न ठेकेदारहरूको दौडधुप, प्राविधिक सचिवहरूको सक्रियता, भौतिक मन्त्रीले डाके बैठक समयमा काम नगर्ने अनि पटक(पटक म्याद थपाएर विकृति भित्र्याएको प्रशासकहरू बताउँदै आएका छन् ।