Logo

बुधवार, श्रावण १३ गते २०८३

आइतबार सुनको भाउ बढ्दो क्रममा, कति पुग्यो?

आइतबार सुनको भाउ बढ्दो क्रममा, कति पुग्यो?

जोईन खबर

२४, आषाढ २०८०
  • 721
    SHARES
  • आइतबार सुनको भाउ बढ्दो क्रममा,  कति पुग्यो?

    २४ असार काठमाडौ । सुनको भाउ लगातार बढ्दो क्रममा देखिएको छ। आइतबार सुनको भाउ पुनः उकालो लागेको हो। आइतबार पनि तोलामा ७०० रुपैयाँले बढेको छ।

    images

    आइतबार छापावाला सुन प्रतितोला १ लाख ११ हजार ३०० रुपैयाँ र तेजाबी सुनको भाउ प्रतितोला १ लाख १० हजार ७५० रुपैयाँ कायम भएको छ शुक्रबार छापावाला सुन प्रतितोला १ लाख १० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।आइतबार चाँदीको भाउ पनि बढेको छ। चाँदीको भाउ तोलामा २० रुपैयाँले बढेर प्रतितोला १ हजार २९५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासँघले जनाएको छ।

    प्रकाशित मिति :आषाढ २४, २०८० आइतवार - १५:३३:२१ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको