Logo

बिहिवार, श्रावण १४ गते २०८३

आरजु राणा नामको अडियो सन्देश शर्मासँग मिल्याे

आरजु राणा नामको अडियो सन्देश शर्मासँग मिल्याे

जोईन खबर

२४, आषाढ २०८०
  • 787
    SHARES
  • आरजु राणा नामको अडियो सन्देश शर्मासँग मिल्याे

    २४ असार काठमाडौ ।नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा सांसद डा. आरजु राणा देउवा नामको अडियो सन्देश शर्मासँग मिलेको छ ।नक्कली भुटानी शरणार्थी प्रकरणमा दाङ, तुल्सीपुर १६ का ३४ वर्षका सन्देश शर्मा ठगी तथा संगठित अपराध कसुर मुद्दामा अनुसन्धानका लागि हाल थुनामा रहेका छन् ।

    images

    आरजु राणाले आफ्नो नाम जोडेर नक्कली अडियो सार्वजनिक भएको भन्दै नेपाल प्रहरीको साइबर ब्यूरोमा छानबिन गरी दोषीलाई कारबाही गर्न माग गर्दै  निवेदन दिएकी थिइन् । नेपाल प्रहरीको साइबर ब्यूरो भाेटाहिटीमा निवेदन दिएकी थिइन् ।प्रहरीकाे अनुसन्धानमा उक्त अडियो शर्माको आवाजसँग मिलेको पाइएकाे हाे । टिकटकमा भने उक्त अडियो कसले पहिलो पटक राख्याे भन्ने बारेमा प्रहरीले टिकटक सिंगापुरसँग जानकारी मागेको बताएकाे छ। 

    प्रकाशित मिति :आषाढ २४, २०८० आइतवार - १५:५७:०१ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको