Logo

बिहिवार, श्रावण १४ गते २०८३

खाना खाने समय पारी आज  गृहमन्त्री श्रेष्ठ र मेयर बालेनबीचबीच भेटवार्ता

खाना खाने समय पारी आज  गृहमन्त्री श्रेष्ठ र मेयर बालेनबीचबीच भेटवार्ता

जोईन खबर

२४, आषाढ २०८०
  • 721
    SHARES
  • खाना खाने समय पारी आज  गृहमन्त्री श्रेष्ठ र मेयर बालेनबीचबीच भेटवार्ता

    २४ असार काठमाडौ।गृहमन्त्री नारायणकाजी श्रेष्ठ र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह बीच भेट भएकाे छ ।मन्त्री  नारायणकाजी श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत उनीहरुबीच भेटवार्ता भएको उल्लेख गरेका छन् । भेटमा जनताका मुद्दाहरूमा महत्त्वपूर्ण छलफल भएको उनले बताए ।

    images

    काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहसँग साथै खाना खाँदै देश र जनताका मुद्दाहरूमा महत्त्वपूर्ण छलफल भयो । उहाँको टीमका केही प्रतिभाशाली साथीहरू पनि सहभागी हुनुहुन्थ्यो’, मन्त्री श्रेष्ठले लेखेका छन्, ‘छलफललाई निरन्तरता दिने समझदारी बनेको छ । देश र जनताका पक्षमा मिलेर परिणाममुखी काम गर्ने हाम्रो समान सोच रह्यो ।

    प्रकाशित मिति :आषाढ २४, २०८० आइतवार - २२:५१:३१ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको