Logo

बुधवार, श्रावण १३ गते २०८३

नेपाल राष्ट्र बैकंले विदेशी मुद्राको विनमियदर निर्धारण

नेपाल राष्ट्र बैकंले विदेशी मुद्राको विनमियदर निर्धारण

जोईन खबर

२७, आषाढ २०८०
  • 718
    SHARES
  • नेपाल राष्ट्र बैकंले विदेशी मुद्राको विनमियदर निर्धारण

     २७ असार काठमाडाै ।नेपाल राष्ट्र बैंकले  विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको हाे । आज  विदेशी मुद्रा दर भाउ  भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ छ । भने बिक्री दर १६० रुपैयाँ १५ पैसा ,डलरको खरिद दर १३१ रुपैयाँ ४९ पैसा र बिक्री दर १३२ रुपैयाँ ०९ पैसा,युरो एकको खरिद दर १४४ रुपैयाँ ६९ पैसा र बिक्री दर १४५ रुपैयाँ ३५ पैसा, बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ७७ पैसा र बिक्री दर १७० रुपैयाँ ५४ पैसा , कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ०८ पैसा र बिक्री दर ३६ रुपैयाँ २४ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

    images
     
     

    प्रकाशित मिति :आषाढ २७, २०८० बुधवार - १२:३३:४० बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको