Logo

बुधवार, श्रावण १३ गते २०८३

सुनचाँदीको मूल्य बढ्याे, कतिमा काराेबार ?

सुनचाँदीको मूल्य बढ्याे, कतिमा काराेबार ?

जोईन खबर

२८, आषाढ २०८०
  • 703
    SHARES
  • सुनचाँदीको मूल्य  बढ्याे, कतिमा  काराेबार ?

    २८ असार काठमाडाै ।बिहीबार सुनचाँदीको मूल्य  बढेएर तोलामा ८०० रुपैयाँले महंगिएको छ । चाँदीको भाउ पनि आज तोलामा ४० रुपैयाँले वृद्धि भएको छ ।नेपाल सुनचााँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार ४०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार पनि सुनको भाउ उकालो लागेको थियो । हिजो सुन तोलामा ३०० रुपैयाँले महंगिदा प्रतितोला एक लाख ११ हजार ६०० रुपैयाँ पुगेको थियो ।

    images

     

    प्रकाशित मिति :आषाढ २८, २०८० बिहिवार - १२:३३:११ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको