Logo

मंगलवार, कार्तिक ११ गते २०८३

नेविसंघले लगायो ताला

नेविसंघले लगायो ताला

जोईन खबर

१८, माघ २०७९
  • 718
    SHARES
  • Nepali-Congress_congress_jhanda.jpgनेपाल विद्यार्थी सङ्घ कञ्चनपुरका केही नेता–कार्यकर्ताले काँग्रेस पार्टी कार्यालयमा तालाबन्दी गरेका छन्। बुधबार दिउँसो काँग्रेस पार्टी कार्यालय कञ्चनपुरमा तालाबन्दी गरेका हुन्। 

    images

    नेविसंघ केन्द्रीय समितिले जिल्ला अध्यक्ष छनोटको विषयलाई लिएर उनीहरूले विरोध गर्दै तालाबन्दी गरेका छन्। नेविसंघ कञ्चनपुरका नेता कृष्ण पाण्डेले विधान विपरीत नेविसंघ केन्द्रीय समितिले कञ्चनपुरको जिल्ला अध्यक्ष नियुक्त गरेको विरोधमा साङ्केतिक रूपमा पार्टी कार्यालयमा तालाबन्दी गरिएको बताए।

    images
    images
    images

    प्रकाशित मिति :माघ १८, २०७९ बुधवार - १५:४१:३३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको